सुनको मूल्य स्थिर, चाँदीको घट्यो   « Khabarhub

सुनको मूल्य स्थिर, चाँदीको घट्यो  


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य यथावत छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि छापावाल सुन प्रतितोला ९२ हजार ६०० रूपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य आज पनि तोलाको ९२ हजार १०० कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा २० रुपैयाँ घटेर १३ सय ८० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ११ : ५५ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर सार्वजनिककाठमाडौँ – नेपाल

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं -२०८३ साल १३ गते बुधबार अधिक जेठ शुक्ल पक्षको

आज २०८३ साल जेठ १३ गते बुधबारको राशिफल

काठमाडौं -२०८३ साल १३ गते बुधबार अधिक जेठ शुक्ल पक्षको

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई