ट्रान्समिटर पड्किँदा पुतलीसडकमा आगलागी « Khabarhub

ट्रान्समिटर पड्किँदा पुतलीसडकमा आगलागी


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको पुतलीसडकमा विजुलीको ट्रान्समिटर पड्किँएर आगलागी भएको छ।

आइतबार बिहान पुतलीसडकको कम्प्युटरबजार अगाडी रहेको बिद्युत प्राधिकरणको ट्रान्समिटर पड्किँएको हो ।

ट्रान्समिटर पड्किएपछि लागेको आगोले टेलिफोनका तारहरु जलेका छन् । अन्य क्षति भने केही नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ९ : २८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ