काठमाडौँ – काठमाडौँ उपत्यकामा आजदेखि मौसममा सधार आएको छ । केही दिनयता धुम्म बनेको काठमाडौँको मौसम खुलेसँगै सुन्दर देखिएको छ ।
पश्चिमी न्युनचापीय वायूको प्रभावले मुलुकका विभिन्न भागमा भएको वर्षा र हिमपात हुँदा चिसो बढेको थियो । हिमपातसँगै मुलुकभरको तापक्रममा गिरावट आएको थियो ।
मौसममा आजबाट सुधार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम खुलेसँगै काठमाडौंबाट टाढाटाढासम्मको दृश्य तथा हिम शृङ्खलाहरु पनि देख्न सकिन्छ ।
तस्वीरमा हेर्नुहोस् मौसम खुलेको काठमाडौं:
प्रतिक्रिया