नेपाल–फ्रान्सबीच द्विपक्षीय हितका विषयमा छलफल « Khabarhub

नेपाल–फ्रान्सबीच द्विपक्षीय हितका विषयमा छलफल


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल–फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक भर्चुअल रुपमा आज सम्पन्न भएको छ ।

संयन्त्रमा द्विपक्षीय सम्बन्ध र सहयोगका सबै विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा दुवै पक्षले उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वबारे चर्चा गर्दै सन् २०१९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको  फ्रान्स भ्रमणको परिचर्चा पनि भएको थियो ।

बैठकमा द्विपक्षीय व्यापार, लगानी, पविधि हस्तान्तरण र पर्यटन प्रवर्द्धनका साथै जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने सम्बन्धमा पनि विचारविमर्श भएको थियो ।

दुवै पक्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनका असर घटाउने कोभिड–१९ विरुद्ध सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ८ : ०८ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब