थाइल्याण्डलाई नेपालले दियो २ सय ३५ रनको लक्ष « Khabarhub

थाइल्याण्डलाई नेपालले दियो २ सय ३५ रनको लक्ष


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी यू–१६ इस्टर रिजन अन्तर्गतको जारी खेलमा नेपालले घरेलु टोली थाइल्याण्ड विरुद्ध २ सय ३५ रनको लक्ष दिएको छ ।

टस जितेर व्इाटिङ पगरेको नेपालले ३५ ओभरमा ७ विकेट गुमाउँदै २ सय ३५ रनको लक्ष दिएको छ । नेपालका लागि आशिस भट्टराईले ७३ बलमा ५८ रन जोडेका थिए ।

त्यस्तै विसउाल विक्रम केसीले ३८, दीपक बोहराले ३५ , विशाल कुमार पटेलले अविजित २८, निखिल कुमार सिंहले अविजति २२ रन जोडेका थिए । त्यस्तै प्रशान्त महतले ९, क्रिश कार्कीले ११ रोहन विकेले ७ रन जोडेका थिए । थाइल्याण्डका नरवितले ३ विकेट लिए । योङसकले २ विकेट लिदाँ सोरावत र रौहितको नाममा १–१ विकेट रह्यो ।

२ सय ३५ रनको लक्ष्य पाएको थाइल्याण्डले जवाफि व्इाटिङ शुरु गरेको केही क्षणमा नै वर्षाले खेल प्रभावित भएको छ । १ दशमलभ ५ ओभरमा थाइल्याण्डले एक विकेट गुमाएको अवस्थामा खेल अवरुद्ध भएको छ ।

नेपालले यसअघि मलेशिया र म्यानमारमाथि जित निकालेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १२ : ४९ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)