अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी बीच टेलिफोन वार्ता « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी बीच टेलिफोन वार्ता


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ ।

अमेरिकी राष्ट्रपति बनेपछि बाइडेन र  चिनियाँ समकक्षी सीबीच पहिलो पटक कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चिनियाँको नयाँ वर्ष ‘लुनार’ को पूर्वसन्ध्यामा बाइडेनले सीलाई शुभकामना दिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

बाइडेन-सीबीचको टेलिफोन कुराकानीमा अरू के-के विषयमा छलफल भयो भन्नेबारे केही खुलाइएको छैन।

बाइडेनले यसअघि रूसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि टेलिफोन कुराकानी गरिसकेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ८ : ४५ बजे

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ