निर्वाचन आचारसंहिताबारे प्रमुख दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग « Khabarhub

निर्वाचन आचारसंहिताबारे प्रमुख दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले आज प्रमुख दलहरूसँग निर्वाचन आचारसंहिताबारे परामर्श गर्दैछ ।

निर्वाचन सम्बन्धी आचारसंहिताको मस्यौदा बनाइसकेकाले त्यसबारे संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलसँग परामर्श गर्न लागिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यसका लागि बिहान साढे ११ बजे आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायतका प्रतिनिधिलाई आमन्त्रण गरेको छ ।

पुस ५ मा प्रतिनिधिसभा भंग भएपछि घोषणा गरिएको वैशाखको मध्यावधि चुनावको तयारी निर्वाचन आयोग लागेको छ । तर सर्वोच्च अदालतमा प्रतिनिधिसभा भंग गरिएको विषय विचाराधीन अवस्था छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  १० : १७ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका