छायांकनमा ‘क्यारेङ ग्याङ ३’ « Khabarhub

छायांकनमा ‘क्यारेङ ग्याङ ३’


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘क्यारेङ ग्याङ ३’ को यतिबेला धमाधम छायांकन भइरहेको छ । एसएन डिजिटलको प्रस्तुतिमा निर्माण भइरहेको फिल्ममा राजु लामाको लेखन र निर्देशन छ ।

सामाजिक विषयवस्तुमा आधारित फिल्ममा करिना कक्षपति, नारायण घिमिरे, श्याम राई, मानबहादुर थापा, मोहन अभिलाषी, रत्नमान लामा, सुवास सिलवाल, सरस्वती घिमिरेलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा लिजा लामा र ललिता लामाको लगानी रहेको छ । निर्माण पक्षले फिल्मको रिलिज मिती केही खुलाएको छैन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १२ : ०५ बजे

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार

काठमाडौं- नेपालको प्रविधि कम्पनी टिङटिङले श्रीलङ्कामा आफ्नो सेवा विस्तार गरेको