संसद विघटनको विरोधमा अनेरास्ववियूद्वारा मसाल जुलुस प्रदर्शन « Khabarhub

संसद विघटनको विरोधमा अनेरास्ववियूद्वारा मसाल जुलुस प्रदर्शन


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियू आरआर कमिटीले मसाल जुलुस निकालेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै  अनेरास्ववियूले सोमबार साँझ मसाल जुलुस निकालेको हो ।

प्रधानमन्त्रीको कदमविरुद्ध प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट मसाल जुलुस निकालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रहरीले हस्तक्षेप गरेपछि नाराबाजीमा उत्रिएका अनेरास्ववियु आवद्ध विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ११ : २० बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२