ट्युनिसियाका प्रधानमन्त्रीले गरे पाँच मन्त्रीलाई बर्खास्त « Khabarhub

ट्युनिसियाका प्रधानमन्त्रीले गरे पाँच मन्त्रीलाई बर्खास्त


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ट्युनिसियाका पाँच मन्त्री  बर्खास्त भएका छन् ।

सरकारले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री हिचेम मेचिचिले पाँच मन्त्रीलाई जिम्मेवारीबाट हटाएको उल्लेख गरिएको छ ।

उनले कानुन, उद्योग, उर्जा तथा खनिज, युवा तथा खेलकुद, राज्य श्रोत साधन तथा आवास मामिला, र कृषि तथा जलश्रोत मन्त्रीलाई बर्खास्त गरेको जनाइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ९ : ३६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना