दुर्घटनामा टेम्पो चालकको मृत्यु « Khabarhub

दुर्घटनामा टेम्पो चालकको मृत्यु


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाममा टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–८ तिल्केनीमा गोलाखर्क जाँदै गरेको मे १ ह ३०२२ नम्बरको टेम्पो सोमबार राति साढे ८ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा टेम्पो चालक इलाम–९ का २० वर्षीय अविकल सुन्दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टेम्पोमा सवार २० वर्षीय सचिन सुन्दास घाइते भएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : ४५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना