अमेरिकामा हिमआँधी, कम्तीमा २३ जनाको मृत्यु « Khabarhub

अमेरिकामा हिमआँधी, कम्तीमा २३ जनाको मृत्यु


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा हिमआँधीले कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

हिमआँधीपछि टेक्सासमा आपतकाल घोषणा गरिएको छ । टेक्सासका लाखौँ सर्वसाधारण विद्युत सेवाबाट बञ्चित भएका छन् ।

मंगलबार आएको आँधीले कोरोना खोप अभियान पनि प्रभावित भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

आँधीले लुसियाना, केन्टुकी, क्यारोलाइना, ओरगन र मिजौरीलगायतका राज्यमा पनि असर गरेको छ । आँधीले विद्युत र इन्टरनेट सेवा विच्छेद भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ९ : २७ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी