अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख नजिक | Khabarhub Khabarhub

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख नजिक


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७८७ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ९९ हजार ९९१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६३ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८३ लाख नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ८४ लाख ७९ हजार ४१८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९४ लाख १ हजार ८११ जनामध्ये १८ हजार ७१६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १० : १५ बजे

एसिया कप : सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान

नेपाल एयरलाइन्सले बिहीबारदेखि काठमाडौं–ग्वाञ्जाओ सिधा उडान गर्ने 

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही

महाशिला गाउँपालिकाले थाल्यो आफ्नै भवनबाट सेवा

पर्वत– सङ्घीयता कार्यान्वयनमा आएको झण्डै एक दशकपछि पर्वतको महाशिला गाउँपालिकाले

एसिया कप : श्रीलंकामाथि बंगलादेशले निकाल्यो चार विकेटको रोमाञ्चक जित

काठमाडौं – एसिया कपको सुपर फोरको रोचक खेलमा बंगलादेशले श्रीलंकामाथि

सोह्रश्राद्ध सकिँदै, आज औँसी तिथि श्राद्ध

काठमाडौं– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्ध (पितृपक्ष) आज अपराह्नकालमा