म्यानचेस्टर सिटीको सहज जित « Khabarhub

म्यानचेस्टर सिटीको सहज जित


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले एभर्टनलाई हराएको छ ।

बुधबार राति भएको खेलमा सिटीले एभर्टनलाई ३-१ अन्तरले पराजित गरेको छ ।

एभर्टनको मैदानमा भएको खेलमा सिटीका फिल फोडेन, रियाद महरेज र बेर्नार्डो सिल्भाले एक एक गोल गरे । एभर्टनका रिचार्लिसनले एक गोल फर्काए ।

जितसँगै सिटीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ ।  सिटीको २४ खेलमा ५६ अंक छ । दोस्रो स्थानको युनाईटेडको ४६ अंक रहेको छ ।

एभर्टन ३७ अंकसहित सातौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ७ : १५ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी