किन आउँछ शरीरमा घमौरा ? यस्तो छ उपचार विधि « Khabarhub

किन आउँछ शरीरमा घमौरा ? यस्तो छ उपचार विधि


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शरीरमा पसिना एवं गर्मीको कारणले स–साना दानाहरु, जुन चिलाउँछ र कमिलाले टोकेको जस्तो पीडा हुन्छ । यी दानाहरुमा पीप हुँदैन । यी दानाहरु एकै साथ अधिक संख्यामा हुन्छन् । यिनीहरुलाई नै ‘घमौरा’ भनिन्छ ।

विशेष गरी अधिक तातो लुगा या नाइलन एवं रेशमी लुगा लगाउनु, शरीरमा मैला जम्नु, अधिक पसिना आउनु, खुल्ला एवं हावा लाग्ने स्थानको अभाव, अधिक तातो पदार्थहको सेवन, शरीर धेरै कपडाहरुले ढाकिनु आदि कारणले घमौरा निस्कन्छ ।

घरेलु उपचार

१.    घमौरामा मुलतानी माटोको लेप गर्नाले गर्मी शान्त हुन्छ र घमौराहरुको पीडा कम हुन्छ ।

२.    घमौरामा केलोमल लोशन लगाउनाले चिलाउन कम हुन्छ एवं जलन मेटिन्छ ।

३.    सरसिउँको तेलमा कपूर हालेर लगाउनाले घमौराहरु शान्त हुन्छन् ।

४.    घमौरामा टेलकम पाउडर लगाउनाले पनि जलन मेटिन्छ ।

५.    घमौरामा खरानी दल्नाले पनि घमौराहरु बिजाउँदैनन् ।

६.    घमौरामा गोबर लगाउनाले पनि शीतल मिल्दछ र चिलाइ शान्त हुन्छ ।

७.    गोमूत्रमा सुहागा र कपूर हालेर लगाउनाले घमौराहरुबाट शान्ति मिल्दछ ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १० : २८ बजे

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी