जन्मदिनमा पूर्वराजा-रानीको ‘नृत्य’, सामाजिक सञ्जालमा चर्चा « Khabarhub

जन्मदिनमा पूर्वराजा-रानीको ‘नृत्य’, सामाजिक सञ्जालमा चर्चा


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व राजपरिवारका सदस्यले  शुक्रवार पूर्वरानी कोमल शाहको जन्मदिन मनाएका छन् । पूर्वराजारानीले जन्मदिन मनाएको चर्चा भने अहिलेसम्म पनि भइरहेको छ ।

कोमलको ७० औँ जन्मोत्सव मनाउँदै गर्दा पूर्वराजा ज्ञानेन्द्र र कोमलले गरेर नृत्यले सामाजिक सञ्जालमा चर्चा कमाएको छ ।

हिमानी शाहको फ्यान पेजबाट अपलोड गरिएको एक भिडियोमा जन्मदिन मनाउँदै गर्दा पूर्वराजारानी नाचेका थिए । उक्त भिडियोलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले रुचाएका छन् ।

जन्मदिनको अवसरमा पूर्वयुवराज पारस शाह पनि झापा पुगेका थिए । झापामा पूर्वराजा र पूर्वयुवराज्ञी हिमानीसहित सम्पूर्ण परिवार उपस्थित थिए ।

जन्मोत्सवको अवसरमा शाह परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटल एक हप्ताका लागि बुक गरेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १० : ०२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल