४३ दिनमा ‘चुरीफुरी’ प्याकअप « Khabarhub

४३ दिनमा ‘चुरीफुरी’ प्याकअप


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समसामयिक विषयमा ऋषिराज आचार्यले निर्माण गरेको कमेडी फिल्म ‘चुरीफुरी’ ४३ दिनमा प्याकअप भएको छ । पुस अन्तिमबाट फिल्म छायांकन थालिएको थियो ।

आरबी मुभिजको ब्यानरमा निर्मित फिल्ममा रवीन्द्र झा, अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीपजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य ‘काकु’, सुबोध गौतम ‘एदुमे’, पवन खतिवडा ‘म्याकुरी’, सुरवीर पण्डित, ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खातीलगायतका कलाकारको अभिनय छ ।

निर्देशक आचार्यकै लेखन रहेको फिल्मको निर्मातामा निर्देशक आचार्य र रिना ढकाल छन् । सह–निर्मातामा भने विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् ।

फिल्ममा दीपक शर्माको संगीत, समीर आचार्य, विश्व नेपाली र बेनीशा पौडेलको स्वर, भीमफेदी ग्रुपको, विजय आचार्यको कला निर्देशन र राहुल राईको छायांकन छ । फिल्मको रिलिज मितिको टुंगो लागिसकेको छैन ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : ४० बजे

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी