प्रचण्ड-नेपाल समूहले लगायो ६८ जिल्लामा नेतृत्व चयनको टुंगो (सूचीसहित) « Khabarhub

प्रचण्ड-नेपाल समूहले लगायो ६८ जिल्लामा नेतृत्व चयनको टुंगो (सूचीसहित)


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पक्षले ६८ जिल्लाका जिल्ला कमिटीको नेतृत्वको टुंगो लगाएको छ । नेकपाले अध्यक्ष र सचिवका लागि नेतृत्व टुंगो लगाएको हो ।

गत ५ पुस गते संसद विघटन भएपछि नेकपा दुई खेमामा विभाजन भएका छन् । यसैबीच प्रचण्ड–नेपाल समूहको नेकपाले ६८ जिल्लामा नेतृत्व चयन गरेको हो ।

बाँकी जिल्लामा पनि छिट्टै चयन गर्ने र यसबारेमा कमिटीको छलफल भइरहेको नेकपाले जनाएको छ । यसअघि प्रचण्ड र नेपाल समूहबीच ५०–५० मा संगठन विस्तार गर्ने सहमति भएको थियो ।

नेकपाले जिल्ला इन्चार्ज र सह–इन्चार्ज भने छान्न बाँकी रहेको बताएको छ ।

प्रचण्ड–नेपाल पारेको सूचीमा अहिलेसम्म ६८ जिल्लामा पूर्वमाओवादी र ३५ जिल्लामा पूर्व एमालले नेतृत्व पाएको छ ।

यस्तो छ नेकपाले तयार पारेको सूची:

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  २ : ५१ बजे

पानीको वुथबाट पिउनका लागि मात्र पानी लिन महानगरको आग्रह

काठमाडौं- महावौद्धमा राखिएको निःशुल्क वाटर बुथमा एक जना व्यक्ति आए

कानुनअनुसार ‘क’ वर्गमा वर्गीकृत पत्रिकालाई रास्वपाका सांसद खरेलले भने ‘डी’ ग्रेडको

काठमाडौं– नेपालको प्रचलित कानुनअनुसार ‘क’ वर्गमा वर्गीकृत पत्रिका राजधानी दैनिकको

जेसीबी नेपालद्वारा पोखरामा १२ निर्माण उपकरण हस्तान्तरण

पोखरा– जेसीबी नेपालले पोखरामा आयोजित विशेष ग्राहक भेटघाट तथा साँचो

स्मार्ट टेलिकम प्रकरणबारे जगदीश खरेल भन्छन्- आरोप पुष्टि भए राजनीति छोडिदिन्छु

काठमाडौं– पूर्व सञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले स्मार्ट टेलिकम

पार्टीले दुई वर्षसम्म विधान दिएन, महाधिवेशन गर्न नसकेपछि पद छाडेँ : दुजाङ शेर्पा

काठमाडौं– नेपाली कांग्रेसका १३ भ्रातृ संस्था मध्येको नेपाल विद्यार्थी संघ