नेप्सेमा ४४ अंकको गिरावट « Khabarhub

नेप्सेमा ४४ अंकको गिरावट


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज कारोबारको अन्तिम दिन नेप्से परिसूचक ४४ अंकले घटेको छ ।

आज परिसूचकमा ४४.०४ अंकको गिरावट आउदाँ नेप्से २५ सय ५४.१४ को विन्दुमा पुगेको छ ।

त्यस्तै, आज कारोबारमा आएका कम्पनहिरु मध्ये १५९ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य बढेको छ ।

आज नेप्सेमा १ करोड ५८ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा नेपाल इन्फ्रास्ट्रकचर बैंकको मात्रै ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै उपसमूह घटेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ३ : ३७ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा