डेभिड चाईनामा हुने रेस्लिङ्गका लागि छनोट « Khabarhub

डेभिड चाईनामा हुने रेस्लिङ्गका लागि छनोट


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा आयोजना हुने रेस्लिङ्ग प्रतियोगिताको लागि अन्तराष्ट्रिय रेस्लर डेभिड महर्जन छनोट भएका छन् ।

डेभिड आगामी वीर्ष नेपाल-चाईना मैत्रीपूर्ण एवं साँस्कृतीक सम्बन्धलाई मजबुत बनाउने कार्यक्रम वन बेल्ट वन रोड ईनिसियटिभ अन्तरगत हुने रेस्लिङ्ग प्रतियोगिताका लागि छनोट भएको नेपाल रिङ्ग रेस्लिङ्ग संघकी महासचिव एवं राष्ट्रिय खेलकुद परिषदकी सदस्य सुवर्ण श्रेष्ठले जनाइन् ।

प्रतियोगिताका लागि छनोट भएकोमा नेपाल रिङ्ग रेस्लिङ्ग संघले डेभिडलाई सफलताको शुभकामना ब्यक्त गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १० : ५९ बजे

‘निम्सदाइ’को आरोही दल हिमपहिरोमा पर्नुअघिको तस्बिर सार्वजनिक

काठमाडौं- विश्वका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को आरोही दल

इन्द्रले शेरधनलाई भने, ‘गठबन्धनमा समस्या नहोस्, एमालेको समस्यामा हामीलाई नजोड्नुस्’

काठमाडौं- कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चाबीच नेकपा संसदीय दलका नेता

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय

प्रसाईंको आरोप : सरकार र सत्तापक्षका नेताले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति गरे

काठमाडौं– राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईँले वर्तमान

अन्तर–विद्यालय क्विज प्रतियोगिता, माउन्ट सेब प्रथम, लालीगुराँस द्वितीय

काठमाडौं- डाइनामिक एजुकेसन एसोसिएसन (डिन) को आयोजनामा काठमाडौंमा अन्तर–विद्यालय क्विज