अन्जलीलाई ‘फेसन एक्सिलेन्स अफ द इयर’ अवार्ड | Khabarhub Khabarhub

अन्जलीलाई ‘फेसन एक्सिलेन्स अफ द इयर’ अवार्ड


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्रान्सजेण्डर सुपर मोडल अञ्जली लामालाई ‘फेसन एक्सिलेन्स अफ द इयर’को अवार्डबाट सम्मान गरिएको छ । भक्तपुरमा हालै भएको ‘फेसन फेयर अवार्ड २०२०’ मा अञ्जलीलाई यो अवार्ड दिइएको हो ।

ड्रिम सर्च एजेन्सीले आयोजना गरेको कार्यक्रममा ग्ल्यामर तथा फेसन फोटोग्राफर राजभाई सुवाललाई ‘फोटोग्राफर अफ द इयर अवार्ड’, कोरियोग्राफर रोजिन शाक्यलाई ‘वेष्ट इन्टरनेसनल प्याजेन्ट कोरियोग्राफर अवार्ड’, फोटोग्राफर महेश प्रधानलाई ‘इभेन्ट फोटोग्राफर अफ द इयर’, मनोरञ्जन पत्रकार नेमिष गौतमलाई ‘जर्नालिष्ट अफ द इयर’, अभिनेता गौरव पहारीलाई ‘सेलिब्रेटी अफ द इयर’, तेन्जिन छेतेन भुटियालाई  ‘फेसन डिजाइनर अफ द इयर’ तथा मिस युनिभर्स नेपाल प्रतियोगिताका लागि नगमा श्रेष्ठलाई ‘ब्युटी प्याजेन्ट अफ द इयर अवार्ड’बाट सम्मान गरियो ।

एजेन्सीका संस्थापक निर्देशक तथा ग्ल्यामर फोटोग्राफर कमल निकोन क्षेत्रीले सबैलाई उक्त अवार्डबाट सम्मान गरेका थिए । कार्यक्रम एजेन्सीको स्थापनाको सातौं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ११ : ५५ बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले