अमेरिकामा ५ लाख २७ हजार कोरोना संक्रमितको मृत्यु « Khabarhub

अमेरिकामा ५ लाख २७ हजार कोरोना संक्रमितको मृत्यु


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५ लाख २७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४४३ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख २७ हजार २२६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५३ हजार १४७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ९३ लाख नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ९८ लाख १७ हजार ५३२ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ८९ लाख ६९ हजार ४९६ जनामध्ये १४ हजार ५४५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ११ : ५९ बजे

हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी

भोजपुर–  भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँच दिन बाँकी : एक हजार ६१ उजुरी फर्स्योट

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको

आज २०८२ साल फागुन १६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १६ गते शनिबार फागुन