यस्तो छ गाँजाको औषधीय महत्व | Khabarhub Khabarhub

यस्तो छ गाँजाको औषधीय महत्व


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गाँजा लागुऔषध कि औषधि ? यो बहस नेपालमा जारी छ । गाँजाको प्रतिबन्ध फुकाउनु पर्ने र अर्थोपार्जनको समेत माध्यम बनाउन दिनुपर्ने माग सांसदहरूले नै गरेपछि यो विषय फेरि एक पटक सतहमा आएको छ ।

गाँजालाई लागुऔषध र नसाको रूपमा अर्थ्याइए पनि खासमा यसको प्रयोग गर्न जाने अचुक औषधि हुन सक्ने तर्कहरू गरिएको छ ।

यस्तो छ गाँजाको लाभ

—     सुत्केरी व्यथा लागेको महिलालाई गाँजाको एक चम्चा धुलोलाई दूधसँग मिलाएर खाएमा प्रसव छिटो हुन्छ ।

—     यसको धेरै सेवन गर्नाले नकारात्मक असर गर्दछ ।

—     यसले भोक लाग्ने, निन्द्रा लाग्ने काम गर्दछ । यसले कफ, वातवायु अग्निदीपन आदिलाई हरण गर्छ ।

—     पाचनक्रियालाई दुरूस्त बनाउनुका साथै शरीरलाई पनि तागत दिलाउँछ ।

—चोप, बीज र यसको सबै भागको धुलो बनाइँ वा भाङ र मरिचलाई सख्खरसँग मिलाई मनतातो पानीसँग खानाले उदरशुल, पेटको दुःखाइ आदिलाई शान्त गराउँछ ।

साभार घरेलु आयुर्वेदिक उपचारपुस्तकबाट

 

 

 

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ६ : ०५ बजे

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ– धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन

म्याग्दी– खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत

बाढीले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ

अर्थसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्

धार्मिक पर्यटनको सम्भावना बोकेको ‘जलजला’ ओझेलमा

म्याग्दी– धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको म्याग्दी, पर्वत