यस्ता छन् मेवा खाँदाका फाइदा « Khabarhub

यस्ता छन् मेवा खाँदाका फाइदा


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—      काँचो मेवालाई चिनी पानीमा राखी उमालेर खाली पेटमा खाएमा ग्याष्ट्रिकलाई ठीक गर्छ ।

—      जण्डिस भएका बिरामीलाई दैनिक पाकेको मेवा खानाले चाँडै निको हुन्छ ।

—      यसले पाचन प्रणालीलाई सुधार गर्दछ ।

—      यसले शरीरको तौललाई नियन्त्रण गर्न मद्दत गर्दछ ।

—      यसले दाँत दुखाइलाई कम गर्दछ ।

—      यसले मुटु रोगीहरुलाई धेरै उपयोगी बनाउँछ ।

—      यसले क्यान्सर रोगसँग पनि लड्ने क्षमता राख्दछ ।

—      यसले छालालाई चमक बनाउँछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ६ : २५ बजे

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी