म्यान्मारको सेनाको पाँच युट्युव च्यानल डिलिट « Khabarhub

म्यान्मारको सेनाको पाँच युट्युव च्यानल डिलिट


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यान्मारको सेनाले सञ्चालन गरेका पाँच वटा युट्युव च्यानललाई युट्युवले डिलिट गरिदिएको छ ।

फेब्रुअरी-१ मा निर्वाचित सत्ता ‘कु’ गरेको सेनाले प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदै हिंसात्मक भिडियोहरू अपलोड गरेपछि युट्युवले उसका च्यानल डिलिट गरिदिएको हो ।

फेब्रुअरी १ मा सेनाले निर्वाचित नेताहरुलाई नियन्त्रणमा लिएपछि म्यान्मारमा विरोध प्रदर्शन हुँदै आएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १० : ०१ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण