माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु « Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

कमिटीको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनेछ । माओवादी केन्द्रको बैठकमा पार्टी पुनर्गठन प्रक्रियाबारे पनि छलफल हुने जनाइएको छ ।

सर्वोच्च अदालतले फागुन २३ मा नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषिराम कट्टेललाई दिएपछि पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिएको थियो ।

त्यसपछि २४ फागुनमा पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहको बैठक बसेर एमालेका नेताहरु नेकपा एमालेमा नै फर्कने निर्णय गरेका थिए ।

नेकपा एमालेका नेताहरु एमालेमा फर्किएसँगै माओवादी केन्द्रको बैठक बसेको हो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  २ : २९ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय