कुदृष्टि पर्न नदिन गर्नुहोस् शनीदेवको पूजा « Khabarhub

कुदृष्टि पर्न नदिन गर्नुहोस् शनीदेवको पूजा


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शनी देवताको प्रकोपबाट सबै डराउने गर्दैछन् । तर शनीका केही उपाय गरेमा शनीसंग डराउनु पर्दैन । शनीको आराधना गर्दा चार मुख भएको दियोमा सरस्युको तेलमा दियो बालेमा यसबाट शनी देव प्रसन्न हुने र सबै संकटबाट बचाउने मान्यता छ ।

शनीलाई प्रसन्न पार्न साँझमा पीपलको रुख मुनी पूजा गर्दै हुनुहुन्छ । यसो गरेमा मानिसको भाग्य बदलिने मान्यता छ । साथै शनीको उपासनाबाट महालक्ष्मीको समेत कृपा पाउने धार्मिक मान्यता छ । तसर्थ शनीदेवको पूजा गरे शनी ग्रहको कृदिष्टबाट बच्न सकिन्छ ।

शनीको रङ कालो हुन्छ, त्यसकारण कालो बस्त्र ग्रहण गर्नु शुभ मानिन्छ । साथै कालो कपडा र तिलको दान गर्दा शुभ मानिन्छ । शनीदेवलाई प्रसन्न गर्न ‘ॐ शनीदेवाय नमः’ मन्त्रको जाप गर्नु पर्दछ । यो मन्त्र १०८ पटक जाप गर्दा शुभ हुन्छ । शनीको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्वच्छ राख्नु पर्दछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १२ : ३२ बजे

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी