माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक « Khabarhub

माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

आगामी फागुन २९ गतेको लागि केन्द्रीय कमिटी बैठक बोलाइएको स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको निर्णय सुनाउँदै श्रेष्ठले भने- ‘हाम्रो संगठनात्मक संरचना र पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पार्टीलाई प्रशिक्षित गर्न हामीले यहि फागुन २९ गते काठमाडौंमा केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छौँ र चैत १ गते कार्यकर्ता भेलाको पनि आयोजना गर्ने निर्णय गरेका छौँ ।’ नेता श्रेष्ठ नेताले बताए ।

साथै आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा छलफल नभएको उनले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ४ : ४८ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय