ललितपुरमा पिकअप भ्यान दुर्घटना, दुई प्रहरी घाइते « Khabarhub

ललितपुरमा पिकअप भ्यान दुर्घटना, दुई प्रहरी घाइते


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको फर्सीडोलमा पिकअप भ्यान दुर्घटना हुँदा दुई प्रहरी घाइते भएका छन् । मंगलबार साँझ बा२च ५९४९ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो ।

दुर्घटनामा फर्सीडोल प्रहरी प्रभागका प्रमुख प्रहरी नायव निरीक्षक दिनेश मैनाली र त्यहीँ कार्यरत जवान रवि सुनार घाइते भएको ललिपुर प्रहरी परिसरका प्रवक्ता प्रज्वल महर्जनले जानकारी दिए ।

रविको अवस्था चिन्ताजनक रहेको महर्जनले जानकारी दिए । दुवैलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ७ : ३३ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा