यस्तो छ तेजपत्ताको औषधीय महत्व « Khabarhub

यस्तो छ तेजपत्ताको औषधीय महत्व


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

—यसले पत्थरीलाई ठीक गर्छ ।

—गर्भपात हुनबाट जोगाउँछ ।

—यसको पातलाई चपाएर खानाले मुख मिठो बनाइ राख्छ ।

—यसको पात वा बोक्रालाई पिसेर धुलो बनाइ पानीसँग मिलाई खानाले रुघाखोकी, वात र पेटका धेरै रोगलाई ठिक गर्दछ ।

—यसले मोटोपना, चाउरीपना र कपाल झर्नबाट रोक्छ ।

—यसले आँखाको तलपट्टि हुने कालोपनालाई हटाउँछ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ०५ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर