ट्यूनिसियामा डुंगा डुब्दा ३९ आप्रबासीको मृत्यु, १३९ को उद्धार | Khabarhub Khabarhub

ट्यूनिसियामा डुंगा डुब्दा ३९ आप्रबासीको मृत्यु, १३९ को उद्धार


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ट्युनिस– ट्यूनिसियाको सामुद्रिक क्षेत्रमा भएको दुई वटा डुङ्गा दुर्घटनामा कम्तिमा ३९ आप्रबासीको मृत्यु भएको छ ।

अत्यधिक भार बोकेका कारण समुद्रमा डुङ्गाले सन्तुलन गुमाई डुबेका कारण कम्तिमा ३९ जनाको मृत्यु भएको र १६५ जना घाइते भएका सुरक्षा अधिकारीलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।

मृत्यु हुने तथा घाइते सबै आप्रबासी भएको ट्यूनिसियाली राष्ट्रिय सुरक्षा गार्डले पुष्टि गरेको छ ।

गार्डका प्रवक्ता ह्युसेम एडिन जबालीका अनुसार डुङ्गा मंगलबार अफ्रिकी साहारा क्षेत्रबाट छुटेको र डुङ्गामा गरिबी र द्वन्द्वका कारण विभिन्न अफ्रिकी मुलुकबाट गैर–कानुनी रूपमा यूरोप छिर्न हिँडेका अफ्रिकी आप्रबासी शरणार्थीहरू रहेका थिए ।

सुरक्षा निकायले तत्काल सामुद्रिक तटमा खटी देखाएको मानवीय सहयोगका कारण धेरै व्यक्तिहरूको ज्यान जोगिएको प्रवक्ता जबालीले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ८ : ३८ बजे

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना

अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रजातन्त्रको पक्षमा जोड दिन आग्रह

एम्स्टर्डम – निर्वासित बेलारुसकी विपक्षी नेतृ स्वेतलाना तिखानोभ्स्कायाले शनिबार अमेरिकी