सत्ता समीकरणको दौडधुप : देउवालाई भेटेलगत्तै डा. भट्टराईलाई भेट्न टोखा पुगे दाहाल « Khabarhub

सत्ता समीकरणको दौडधुप : देउवालाई भेटेलगत्तै डा. भट्टराईलाई भेट्न टोखा पुगे दाहाल


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटलगत्तै जसपाका नेता डा.बाबुराम भट्टराई भेट्न टोखा पुगेका छन् ।

माओवादी केन्द्रको स्थायी समिति बैठक लगत्तै देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका उनी त्यसपछि भट्टराई भेट्न टोखा पुगेका हुन् ।

भेटमा उनीहरुबीच नयाँ सरकार गठन लगायत विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने आकलन गरिएको छ ।

यसअघि आज बसेका नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकार गठनबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समावादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ८ : ५८ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा