कोरियामा ग्लोबल हेल्थ अध्ययनका लागि अवसर « Khabarhub

कोरियामा ग्लोबल हेल्थ अध्ययनका लागि अवसर


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालय अन्तर्गतका अधिकृतस्तरका कर्मचारीलाई छात्रावृत्तिमा कोरिया जाने अवसर आएको छ ।

कोरियन इन्टरनेसनल को–अप्रेसन एजेन्सीको छात्रावृत्तिमा आगामी शैक्षिक शत्रका लागि ग्लोबल हेल्थ सेक्युरेटी विषय अध्ययनका लागि अवसर आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रावृत्तिमा अध्ययन गर्न इच्छुक अधिकृतस्तरका कर्मचारीलाई १५ दिन भित्र निवेदन पेस सूचना प्रकाशित गरेको छ ।

हेनुस् स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ४ : ४९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना