तस्वीरमा यस्तो देखियो सेना दिवस « Khabarhub

तस्वीरमा यस्तो देखियो सेना दिवस


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेना दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम गरेको छ। कार्यक्रममा सैनिक टोलीले कला प्रदर्शन गरेको छ।

विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, उपराष्ट्रपति नन्दकिशोर पुनलगायत सहभागी थिए।

नेपाली सेनाले २०४७ बाट महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। विशेष समारोहमा सैनिक टोलीले विविध वेशभूषा झल्किने गरी कला प्रदर्शन गरेको छ।

तस्वीर नेपाली सेना

महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा बिहीबार काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा माचपास गर्दै नेपाली सेना ।
कला प्रस्तुत गर्दै नेपाली सेना
व्याण्ड प्रस्तुत गर्दै नेपाली सेना ।
कला प्रस्तुत गर्दै नेपाली सेना ।

तस्वीर : रासस

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ३ : २७ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय