यस्तो छ टिमुरको औषधीय महत्व « Khabarhub

यस्तो छ टिमुरको औषधीय महत्व


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

— टिमुरको केही गेडालाई पिँधेर १२५–२५० मिग्रा धुलोलाई महमा मिलाएर चाट्नाले वा वीरेनुन र हिङसँग ४/५ दाना टिमुर मिलाई पानीमा पकाएर खानाले पेटको दुखाइ, दम, रुघाखोकी आदि रोगमा फाइदा गर्छ ।

— यसले पेटको जुका मार्छ ।

—  यसले खानपानमा रुची बढाउनुको साथै बान्ता पनि रोक्छ ।

— टिमुरका गेडा, बोक्रा, जरा, कलिला हाँगासहितका पातहरुलाई पिँधी धुलो बनाइ खानाले दाँत तथा मुखका सम्पूर्ण रोगहरु नाश गराउँछ ।

— यसले दुखेको दाँतमा टिमुर राख्दा पनि आराम मिल्छ ।

— यसको धुलोलाई मनतातो पानीमा राखेर खानाले पेटको वायु सफा राख्दछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ५० बजे

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी