स्याउका फूलहरुसँग राष्ट्रपति भण्डारीले साटेको सामीप्यता (चार तस्वीर) | Khabarhub Khabarhub

स्याउका फूलहरुसँग राष्ट्रपति भण्डारीले साटेको सामीप्यता (चार तस्वीर)


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  चीन भ्रमणमा रहेकी विद्यादेवी भण्डारीले आइतबार  चिनियाँ बालबालिकासँग रमाइलो गरेकी छिन् ।

भ्रमणकै क्रममा राजधानी बेइजिङस्थित चिनियाँ प्रदर्शन स्थलमा पुगेकी राष्ट्रपति भण्डारीले चिनियाँ बालबालिकासँग तस्वीर समेत खिचाइन् । उनी बालबालिकासँगै वृक्षारोपणमा सहभागी हुँदै  उनले चिनियाँ स्याउका फूलहरुसँग सामीप्यता साटिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी बेइजिङस्थित चिनियाँ नामहाइथाङ (म्यालस स्पेक्टाबिलिस) अर्थात चिनियाँ फूल फुलेको स्याउको बोटमा पानी सिञ्चन गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी बेइजिङस्थित चिनियाँ नामहाइथाङ (म्यालस स्पेक्टाबिलिस) अर्थात चिनियाँ फूल फुलेको स्याउको बोटमा माटो तथा पानी हाल्दै ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १० : ३० बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित