अमेरिकी दूतावासद्वारा ७ प्रकारका भिसा जारी गर्न सुरु « Khabarhub

अमेरिकी दूतावासद्वारा ७ प्रकारका भिसा जारी गर्न सुरु


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित अमेरिकी दूतावासले विद्यार्थीसहित ७ प्रकारका भिसा जारी गर्न सुरु गरेको छ ।

दूतावासले भिजिटर भिसा बीवान/बी टु भिसा, सीमित संख्यामा क्रु मेम्बर सी वान/डी भिसा, सिमित संख्यामा विद्यार्थी भिसा एफ, एम र एक्सचेन्ज भिजिटर जे भिसा, मेडिकल वा अन्य आपतकालीन अवस्थाका अन्य गैरआप्रवासी भिसा जारी गर्न शुरु गरेको जनाएको हो ।

यसैगरी सीमित संख्यामा कामदार भिसा एच र एलका लागि समेत भिसा ‘अप्वाइन्टमेन्ट’ दिन थालेको दूतावासले जनाएको छ ।

विद्यार्थी भिसा आवेदकका लागि विगतमा कोरोना महामारीका कारण शीघ्र अप्वाइन्टमेन्टको व्यवस्था खारेज गरिएकोमा अहिले उक्त व्यवस्था पुन लागू गरेको छ।

यो पनि पढौँ

नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता अन्ना रिचे–एलेनसँग भिसा सुचारुका  विषयमा गरिएको कुराकानी :

अमेरिकी दूतावासले क्रमशः भिसा सेवा बढाउँदैछ

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ७ : २० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग