बीबीसी मास्टर सेफका उपविजेता साहलाई जनकपुरमा ५१ किलोको मालाले सम्मान « Khabarhub

बीबीसी मास्टर सेफका उपविजेता साहलाई जनकपुरमा ५१ किलोको मालाले सम्मान


१ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीबीसी मास्टर सेफका उपविजेता सन्तोष साहलाई जनकपुरधाममा ५१ किलोको मालाले सम्मान गरिएको छ ।

जनकपुर उपमहानगरपालिका ३ का अध्यक्ष दीपेन्द्र साहको टोलीले उनलाई जनकपुर विमानस्थलमा ५१ किलोको मालाले सम्मान गरेको हो ।

जनकपुरधामका युवाहरुले माला लगाएर सम्मान तथा स्वागत गरिरहँदा साहले ती मालाभित्र आफ्नी आमालाई समेत राखेका थिए ।

उनको सम्मानमा युवाहरुले विमानस्थलमै केकसमेत काटेका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : ४२ बजे

बाढीका बेपत्ताका आफन्तले कुशको शव बनाएर गर्न थाले दाहसंस्कार

काठमाडौं– रसुवा बाढीमा परि बेपत्ता भएकाहरूका आफन्तहरूले कुशको शव बनाएर

रसुवाको टिमुरेदेखि घट्टे खोलासम्मको किनारमा भेटिए १०५ शव

काठमाडौं- गत बुधबारको भीषण बाढीका कारण सबैभन्दा ठूलो क्षति व्यहोरेको

नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने

काठमाडौं– नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग

काठमाडौं– नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन