मुख गन्हाएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपचार बिधि « Khabarhub

मुख गन्हाएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपचार बिधि


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—जाइफल र तुलसीको पातलाई बराबर मात्रामा मिलाई पिस्नुहोस् र पिसेको धुलोमा चिनी मिलाई चना आकारको गोली बनाई खाना खाइसकेपछि २/२ गोली चुस्नाले मुख गन्हाउन छाड्दछ ।

—रातो टमाटर काटेर त्यसमा नुन मिलाई खानाले मुखबाट दुर्गन्ध आउन छाड्दछ ।

—दुई वटा अलैँची सेवन गर्नाले मुख गन्हाउन कम हुन्छ ।

—     यदि प्याज, लसुन धेरै खाई मुखबाट प्याज, लसुनकै दुर्गन्ध आएको छ भने हरियो धनियाँ खानाले कम हुन जान्छ ।

—रक्सी सेवन गरी दुर्गन्ध आइरहेको छ भने ल्वाङ, सुकमेल जस्ता चिज खानाले रक्सीको दुर्गन्ध कम आउँछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : १० बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको