यस्तो छ भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची   « Khabarhub

यस्तो छ भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची  


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारका तर्फबाट ‘बिजनेस’ नदिएपछि प्रतिनिधिसभाको मंगलबारको बैठक पनि औपचारिकतामा सीमित हुने भएको छ ।

संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममको सूचीमा बैठकको अध्यक्षता ग्रहण गर्ने सदस्यहरूको मनोनयन र संविधान सभा सदस्य दिनेशचन्द्र यादवको शोक प्रस्ताव पारित हुने भएको छ ।

२०७० सालको संविधान सभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार यादव बाँके क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । खानेपानी तथा सरसफाइ राज्यमन्त्री समेत भएका यादवको गत १ माघमा ७५ वर्षको उमेरमा निधन भएको थियो ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको तर्फबाट ‘बिजनेस’ नदिएपछि बैठक औपचारिकतामा मात्र सीमित हुने भएको हो ।

यस्तो छ कार्यसूची

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : ३० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका