अमेरिकामा थप ४५ हजार ४५ जनामा संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा थप ४५ हजार ४५ जनामा संक्रमण


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४५ हजार ४५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड १ लाख ३८ हजार ५८६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ करोड २२ लाख ८६ हजार ५५१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७३ लाख ४ हजार २२ जनामध्ये ९ हजार २८६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो मृत्यु हुनेको संख्या ५ लाख ४८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ७८५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ४८ हजार १३ पुगेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १ : १८ बजे

‘जेरी अनटप’को व्यापार साढे ६ करोड नाघ्यो, समीर स्टारर ‘बलिदान’ ५ करोडमै सीमित

काठमाडौं – नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले

आज रातिदेखि हिमपात तथा वर्षाको सम्भावना

 काठमाडौं– पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको

मिथिलाञ्चल छठमय धुनमा झुम्दै

धनुषा–  ‘केरा जे फरल घउरमे ओहि पर सुगा मंडराय    मारबौ

कमलपोखरीको छठ घाटमा प्रधानमन्त्री (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा काठमाडौंको कमलपोखरी पुगेर

जुम्लाका एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध 

जुम्ला– जुम्ला जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध