२४ घण्टामा १‍ सय १४ कोरोना संक्रमित थपिए « Khabarhub

२४ घण्टामा १‍ सय १४ कोरोना संक्रमित थपिए


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा थप १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण गर्दा १ सय १४ जनालाई संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९४ जना कोरोनामुक्त भएका छन् भने संक्रमितको मृत्यु शुन्य छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको छ । जसमध्ये २ लाख ७१ हजार ४ सय ९५ जना निको भएका छन् । अहिले सक्रिय संक्रमित ९ सय १५ रहेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ५ : २५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना