चुट्किला : गोजिमा चुरोट र कण्डम भेटेपछि « Khabarhub

चुट्किला : गोजिमा चुरोट र कण्डम भेटेपछि


५ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरेले आज छोरोको ज्याकेट खानतलासी गरेछ । छोराको ज्याकेटको गोजिमा गोरेले चुरोट, गुट्का, खैनी, कण्डम हिरोनीहरुको सेक्सी फोटो र केटीहरुको फोन नम्बर भेटेछ ।

छोराको गोजीमा भए नभएको सबै भेटेसी गोरेलाई रिस उठेछ । गोरेले छोरालाई एक झापड हानेछ । कहिलेदेखि यस्तो काम गरिराखेको छस् ? छोराले आँशु पुछ्दै भनेछ— मैले झुक्किएर आज हजुरको ज्याकेट लगाएछु बुवा ।

साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ५ : ४३ बजे

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको