चुट्किला : अप्रेशनपछि करिश्माको आँखा खुल्दा « Khabarhub

चुट्किला : अप्रेशनपछि करिश्माको आँखा खुल्दा


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

करिश्माको आँखा खुल्यो, उसको अगाडि सेतो लुगा लगाएर रजिष्टर बोकेको एक जना मानिस थियो ।

करिश्माले सोधिन्— डाक्टरसाब, म अब रोगमुक्त भएँ हैन त ?

अगाडिबाट जवाफ आयो— छोरी, डाक्टर त धर्ती मैँ पो छन् । म त चित्रगुप्त हुँ ।

करिश्मा फेरि बेहोस्……।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ५ : ५८ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,