साताको अन्तिम दिन नेप्से ४२.९५ अंकले बढ्यो « Khabarhub

साताको अन्तिम दिन नेप्से ४२.९५ अंकले बढ्यो


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको अन्तिम दिन सेयर बजार नेप्से ४२.९५ अंकले बढेको छ।

कुल २ सय १३ कम्पनीका एक करोड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब ६६ करोड १७ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

बिहीबार व्यापार समूह बाहेकका सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक ४ सय १५ दशमलव ४७ अंकले बढेको छ।

यस दिन नेपाल बंगलादेश बैंकको सबैभन्दा धेरै ७६ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

यस्तै सबैभन्दा धेरै ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् ।

यस्तो छ नेप्सेको आजको कारोबार

 

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ५ : २५ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा