जैतुन र ब्रोकाउलीका फाइदै फाइदा | Khabarhub Khabarhub

जैतुन र ब्रोकाउलीका फाइदै फाइदा


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बजारमा थरीथरीका खाना पकाउने तेल पाइन्छ । हरेक तेलले स्वास्थ्यमा फरक फरक लाभ पुर्याउँछ । यस्तैमा जैतुनको तेल प्रयोग भएका खाना खाँदा हाड बलियो हुने देखिएको छ ।

जैतुनको तेल मात्र होइन, यसको फल सेवन गर्दा पनि हाडको बलियोपनामा सकारात्मक असर पर्दछ । स्पेनमा ’क्लिनिकल एन्डोक्राइनोलजी एन्ड मेटाबोलिज्म’मा प्रकाशित अध्ययन अनुसार जैतुन र जैतुनको तेलको सेवनले उमेरमा हुने वृद्घसिँगै हाडको घनत्व र बलियोपनामा राम्रो लाभ गर्दछ । साथै यसको सेवनले ओस्टियोस्पोरोसिसमा कमी आउँछ ।

अब चर्चा गरौं काउली अर्थात फुलकोबिको । काउली धेरैलाई मन पर्ने तरकारी हो । तर ब्रोकाउली भने धेरैलाई मन पर्दैन । तर ब्रोकाललीको सेवनले शरिरमा राम्रो लाभ पुर्याउछ । अझ महिलामा यसले धेरैमात्रामा लाभ गर्दछ ।

ब्रोकाउलीको सेवनले स्तन क्यान्सरको जोखिमलाई घटाउनमा मद्दत गर्छ । यसको सेवनले स्तर क्यान्सर हुन नदिने मात्रै होइन, क्यान्सरको वृद्धिलाई समेत रोक्दछ । ब्रोकाउलीमा पाइने सल्फोराफेन नामक तत्वले स्तन क्यान्सरलाई थप फैलिनबाट रोक्छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ४ : ०३ बजे

विद्यालयमा बन्दुक आक्रमण हुँदा ११ जनाको मृत्यु

अस्ट्रिया – अस्ट्रियाका विद्यालयमा भएको बन्दुक आक्रमणमा मर्नेको सङ्ख्या ११

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ २८ गते बुधबार। जेठ

आज २०८२ साल जेठ २८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ २८ गते बुधबार। जेठ

नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको