बैंकिङ कसुर मुद्दामा दुगड पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दामा दुगड पक्राउ


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय प्रहरी परिसर काठमाडौंले दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको छ ।

ताहाँचलस्थित घरबाट उनलाई कालिमाटी वृतले पक्राउ गरी कमलपखरी वृत्तमा बुझाएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए । उनलाई कमलपोखरी वृत्तमा राखिएको छ ।

खातामा रकम नभएको चेक दिएपछि कमलपोखरीमा वृत्तमा उनी विरूद्ध बिष्णुमान श्रेष्ठले जाहेरी दिएका थिए । उनी विरूद्ध गत फागुन २६ मा उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ८ : ०६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको