चुट्किला : चारो हालेको | Khabarhub Khabarhub

चुट्किला : चारो हालेको


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वास्नी : हाम्रो बिहे हुनुभन्दा अगाडि मलाई तपाईंले सधैँ गिफ्टहरु दिनुहुन्थ्यो तर बिहे पछि त केही पनि दिनु नै हुन्न किन ?

लोग्ने : तिमीले कहिल्यै माझीले माछा समातेपछि त्यसलाई चारो हालेको देखेकी छौँ ?

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ५ : ४१ बजे

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

काठमाडौं– अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया ।

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन

प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् ।