चुट्किला : भोकेको ब्रान्ड « Khabarhub

चुट्किला : भोकेको ब्रान्ड


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन मुन्द्रे पसलमा साबुन, ब्रस, मन्जन किन्न गएछ ।

पसले : तपाईं कुन साबुन, ब्रस, मन्जन प्रयोग गर्नुहुन्छ ?

मुन्द्रे : हिजोसम्म त भोकेको साबुन, भोकेको मन्जन, भोकेको ब्रस प्रयोग गर्थे ।

पसले छक्क पर्दै— यो भोकेको भन्ने ब्रान्ड त मैले आजै सुनेको, नयाँ ब्रान्ड हो कि क्या हो ?

मुन्द्रे : यो भोके भन्ने कुनै ब्रान्ड होइन । भोके भन्ने त मेरो भाइ हो ।

पसले : हँ ?

मुन्द्रे : अँ ।

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : २६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु