गृहमन्त्री थापा पनि एमाले संसदीय दलको बैठकमा सहभागी « Khabarhub

गृहमन्त्री थापा पनि एमाले संसदीय दलको बैठकमा सहभागी


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा पूर्व माओवादी नेता उनी सहभागी भएका हुन् । सर्वोच्चको फैसलासँगै एमाले र माओवादी ब्यूँतिएपनि उनी एमालेमै रहेका छन् ।

यस्तै एमाले नेता माधव कुमार नेपाल पक्षीय ४ सांसद पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

नेपाल पक्षीय सांसदहरु कृष्णभक्त पोखरेल, सोम पाण्डे र जीवनराम श्रेष्ठ बैठकमा सहभागी भएका हुन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  १ : ३७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको